Santosh Panthee

सन्तोष पन्थी

नेपालका उदाउँदो दोहोरी गायक

नेपाली संगीतको समृद्ध परम्परामा दोहोरी गायकको रूपमा आफ्नो छाप छोड्न उद्यत युवा प्रतिभा। लोक संगीतप्रति गहिरो प्रेम र आधुनिकताको नाम सन्तोष पन्थी।

मेरो बारेमा

About Santosh Panthee
दोहोरी गायक लोक धुन भविष्यका स्टार

सन्तोष पन्थी नेपालको गुल्मी जिल्ला मदाने गाउँपालिका वार्ड नं ०७ भनभनेमा जन्मिएका एक प्रतिभाशाली दोहोरी गायक हुन्। बाल्यकालदेखि नै संगीतप्रतिको उनको गहिरो रुझान थियो।

सानै उमेरमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएका सन्तोषले आफ्नो कला विकास गर्न काठमाडौंमा आइपुगेका हुन्। उनको मधुर स्वर र दोहोरी प्रतिभाले गितकार तथा संगीतकारहरूको ध्यान आकर्षित गर्यो।

हाल उनी नेपाली लोक संगीत, विशेष गरी दोहोरी गीतहरूमा आफ्नो करियर निर्माण गर्दैछन्। उनको लक्ष्य नेपाली लोक संगीतलाई अन्तर्राष्ट्रिय मंचसम्म पुर्याउनु र युवा पुस्तालाई नेपाली सांस्कृतिक संगीतप्रतिको आकर्षित बनाउनु हो।

अहिले पनि संगीत सृजनामा...

मेरो संगीत

नेपाली लोक संगीत र दोहोरीको मधुर संयोजन

रेलीमै

4:20
0:00 0:00

जुन भुल्यौ की

3:45
0:00 0:00
-- Song 3 -->

दसैँ आयो

3:45
0:00 0:00
-- Song 4 -->

रन्का बुँदे रन्का

3:45
0:00 0:00

मेरो संगीत

नेपाली लोक संगीत र दोहोरीको मधुर संयोजन

रेलीमै

4:20
0:000:00

जुन भुल्यौ की

3:45
0:000:00

दसैँ आयो

3:30
0:000:00

रन्का बुँदे रन्का

4:05
0:000:00

थप गीतहरू चाँडै आउँदैछन्...

भिडियोहरू

मेरा प्रदर्शन तथा संगीत भिडियोहरू

माया को दोहोरी (आधिकारिक भिडियो)

चाँडै आउँदैछ

आयो दशैं तिहार (चाँडै आउँदैछ)

संपर्क गर्नुहोस्

प्रदर्शन, सहयोग वा सन्देशको लागि सम्पर्क गर्नुहोस्

सम्पर्क जानकारी

ठेगाना

गुल्मि मदाने, नेपाल

फोन

+९७७ ९८49388443

इमेल

santoshpanthi@gmail.com

सामाजिक सञ्जाल